Posts

Showing posts from January, 2022

लोक सेवा आयोग नेपाल (खरिदार)

स्थायी जागिरको पर्खाइमा रहेका नेपाली नागरिकका लागि लोकसेवा आयोग (खरिदार) उत्कृष्ट सुनौलो अवसर हो । यो पोस्ट ती व्यक्तिहरूको लागि हो, जो लोक सेवा आयोग (खरिदार) बारे जान्न चाहन्छन्।अब हामी लोक सेवा आयोग खारिदारको कुरा गर्दैछौं।

Lok Sewa Aayog